रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन: प्रशिक्षक सान्तोष

रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन: प्रशिक्षक सान्तोष
+
-

विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल  मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।

रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन।

सान्तोषले पत्रकार सम्मेलनमा भने ‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकी मैले स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिँए। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन्।’

उनले रणनितिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दापनि दिमागबाट चल्नु पर्ने बताए। उनले रोनाल्डो संधै उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए। उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्ष सँगको छलफलपछि निर्णय लिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?