५ मिनेट भित्र अर्जेन्टिनाको दुई गोल

५ मिनेट भित्र अर्जेन्टिनाको दुई गोल
+
-

विश्वकप फुटबल  अन्तर्गत जारी सेमिफाइनल खेलमा अर्जेन्टिनाले ५ मिनेट भित्र दुई गोल गर्दै खेलमा २-० को अग्रता हासिल गरेको छ। ३४ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको अर्जेन्टिनाले ३९ औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो।

खेलमा जुलियन अल्भारेजलाई  क्रोएसियन गोलरक्षक लिभाकोभिकले फल गरेपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। चार मिनेट पछिनै अल्भारेजले काउन्टर याट्याकमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?