भारतमा विषालु मदिराकाे सेवनबाट ४३ जनाको मृत्यु

भारतमा विषालु मदिराकाे सेवनबाट ४३ जनाको मृत्यु
+
-

काठमाडौँ – भारतमा विषालु मदिराकाे सेवनबाट ४३ जनाको मृत्यु भएको छ।

भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराकाे सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको त्यहाँस्थित सञ्चार माध्ययमले जनाएका छन्।

सञ्चार माध्ययमका अनुसारल थप १० जनाकाे मृत्यु हुँदा जम्मा मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे हाे।

यस्तै, साे क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएकाे भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेकाे पाइएकाे छ।

भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष