पहिलो हाफमा क्रोएसियाको अग्रता

पहिलो हाफमा क्रोएसियाको अग्रता
+
-

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारि तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले पहिलो हाफमा २-१ को अग्रता बनाएको छ। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले ७ औ मिनेटमाने अग्रता बनाएको थियो। २ मिनेट पछिनै मोरक्कोले गोल फर्काएपनि पहिलो हाफको अन्तिम समयमा गोल गर्दै क्रोएसियाले अग्रता बनाएको थियो।

पहिलो हाफमा ५९ प्रतिशत बल पोसेसनमा राखेको क्रोएसियाले ४ सट टार्गेटमा राख्दा मोरक्कोले भने एकमात्र सट टार्गेटमा राखेको बल गोल भएको थियो।

इभान पेरिसिकको क्रसलाई जोस्को गार्डिओलोले आकर्षक हेड गर्दै टिमालाई ७ औ मिनेटमानै अग्रता दिलाएका थिए। तर मोरक्कोले नवौं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि असरफ दारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।  मिस्लाभ ओर्सिकले ४३ औ मिनेटमा गरेको प्रहार पोलमा लागेर गोलमा परिणत हुँदा २-१ को अग्रता बनाउन क्रोएसिया सफल भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?