फ्रान्स विरुद्व अर्जेन्टिनाको अग्रता दोब्बर

फ्रान्स विरुद्व अर्जेन्टिनाको अग्रता दोब्बर
+
-

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्स विरुद्व अग्रता दोब्बर बनाएको छ। एञ्जल डी मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै पहिलो  ३६ औ मिनेटमानै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन्।

डि मारियाले ३६ औ मिनेटमा गोल गरेका थिए। त्यसअघि विश्वकप फुटबलमा अर्जेन्टिनाले अग्रता लियोनेल मेसीको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता हासिल गरेको थियो। डेम्बेलेले डिमारियालाई लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सदुपयोग गर्दा अर्जेन्टिनाले २३ औ मिनेटमा अग्रता बनाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?