माधव नेपाल अस्पताल भर्ना

माधव नेपाल अस्पताल भर्ना
+
-

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।

निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।

उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राैतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा सरिक भएका नेता नेपाललाई अचानक स्वास्थ्य समस्या देखिएकाे उनी निकट एक नेताले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष