सेन्ट्रल जेलको गेटमा ल्याइएका शोभराजलाई फेरिभित्र लगियो

सेन्ट्रल जेलको गेटमा ल्याइएका शोभराजलाई फेरिभित्र लगियो
+
-

काठमाडौं- सिरियल किलर चार्ल्स शोभराज आजै छाड्ने भनिएकोमा भोली मात्रै थुनामुक्त हुने भएका छन्।

शोभराजलाई आजै थुनामुक्त गर्ने भनि कारागार गेटसम्म ल्याइएको थियो तर उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै उचित बसोबासको व्यवस्था गरेर भोली मात्रै छुट्ने उनका वकिल गोपाल सिवाकोटीले जानकारी दिए।

सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट आजै रिहा हुने तयारीमा थिए।

शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भोली मात्रै छोड्ने निर्णय भएको बताए।

केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षणसमेत भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?