
कुमार श्रेष्ठ
पुस २३, २०७९

अ
+
अ
अ
-
नेपालगञ्ज – बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन्।
नेपालगञ्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार खजुरा गाउँपालिका वडा नम्बर ६ मा ११ वर्षीय बालकमा दादुरा देखिएको छ। नेपालगञ्जमा भने संक्रमण बढ्दो छ। नेपालगञ्जमा अहिले खोप लगाउने काम भइरहेको छ।
यो पनि पढ्नुहोस्

