मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद

मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद
+
-

वीरगञ्ज- मलको कालोबजारी गर्ने एक पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो।

सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा साहले सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको हाे।

सो क्रममा प्रहरीले पसलबाट १२३ बोरा मल बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

साथै पसलमा सिलबन्दी गरी मलसहित साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बाराबाट पहिलो पटक ५ दिनको म्याद थप गराइ आवश्यक कारवाही अघि बढाइएको थापाले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’