पोखरा विमान दुर्घटना अपडेट: २९ जनाकाे शव निकालियो, बाँकी खाेजिकार्य जारी

पोखरा विमान दुर्घटना अपडेट: २९ जनाकाे शव निकालियो, बाँकी खाेजिकार्य जारी
+
-

पोखरा – पोखराको सेती खोँचमा भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार २९ जनाको शव निकालिएको हो।

एटिआर-७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ।

९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडेको थियो। फेवाताल ड्यामसाइडबाट मोडिँदै गर्दा सेती खोँचमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

उद्धार जारी छ। विमानस्थल दुर्घटनास्थलमा हजारौँको भीड लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?