‘सेती खोंचमा माछा मारिरहेको थिएँ, बम पड्केजस्तै आवाज सुनियो’

‘सेती खोंचमा माछा मारिरहेको थिएँ, बम पड्केजस्तै आवाज सुनियो’
+
-

पोखरा – कुमार आले आइतबार १० बजेपछि सेती खोंचमा माछा मार्न झरेका थिए। केहीबेरमा एक्कासी गड्याङगुडुङ आवाज आयो। बम पड्केजस्तै आवाज सुनियो।

यती एयरको जहाज खसेर आगलागी भयो। ढुंगा खसेर उनको खुट्टामा सानो चोट लागेको छ।

‘ओडारमा बसेर बाँचेँ’, उनले भने।

भाग्यले बाँचेर ओडारबाट आफैं निस्किएका उनले भने, ‘बेहोस थिएँ, कति बेला उद्धार टोली आयो थाहा भएन।’

आले जहाज दुर्घटनास्थलनजिकै ब्लक उद्योगमा काम गर्छन्। उनका अनुसार दुर्घटनामा परेको जहाजको आधाभन्दा धेरै भाग सेतीको पानीमै खसेको छ।

उनीसँगै अर्का एक जना साथी पनि माछा मार्न गएका थिए। दुवै जना घाइते भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?