स्वास्थ्य राज्यमन्त्री डा.ताेषिमा कार्कीकाे स्प्रष्टीकरण:

‘मैले हाैसला दिन प्रेमप्रसादलाई भेट्न गएँ, भिडियाे कसले बनायाे थाहा छैन’

‘मैले हाैसला दिन प्रेमप्रसादलाई भेट्न गएँ, भिडियाे कसले बनायाे थाहा छैन’
+
-

काठमाडाैँ – मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई भेट्न कीर्तिपुर अस्पताल पुगेकी स्वास्थ्य राज्यमन्त्री डा.ताेषिमा कार्की यतिबेला विवादमा तानिएकी छन्।

ललितपुर- ३ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद् डा. कार्कीले आफै डाक्टर भइकनपनि ‘आइसियू’ जस्ताे संवेदनशील ठाउँमा छिर्दा सावधानी नअपनाइ ‘मिडिया र क्यामेरा’ लिएर गएकाे विषयले उनी विवादमा तानिएकी हुन् । यद्यपि, प्रेमप्रसादकाे भने बुधबार बिहान निधन भइसकेकाे छ।

ताेषिमाले ‘आइसियू प्राेटाेकल’ नअपनाएकाे विषयमा काउन्सिलमा समेत उजुरी परेकाे छ। यसका साथै, सम्बन्धित चिकित्सकले समेत उनकाे आलाेचना गर्न थालेपछि उनले आज शुक्रबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन्।

आफू भेट्न जाँदा प्रेमप्रसाद बाँच्ने ‘चान्स’ कम भएकाे आफूलाई बाेध भएपनि हाैसलाका लागि आफूले उनीसँग सम्वाद गरेकाे तर भिडियाे कस्ले खिच्याे भन्नेबारे आफूलाई कुनै जानकारी नभएकाे उनकाे स्पष्टीकरण छ। ‘मैले सक्ने हाैसला प्रेमप्रसादलाई भेट्न गएँ, भिडियाे कसले बनायाे थाहा छैन’ सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छिन्।

यस्ताे छ सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे उनकाे स्प्रष्टीकरण:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष