अ
+
अ
अ
-
विश्वमा हुने आत्महत्याहरुको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको अध्ययनले देखाउँछ । प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृतिकै कारण हुने गरेको विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले पनि हामीले मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै उपचार गरायौं भने बिरामीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं । यसै सन्दर्भमा केन्द्रित रहेर नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग गरिएको कुराकानी: