भालुको आक्रमणले पर्साको ठाेरीमा श्रीमान श्रीमती घाइते

भालुको आक्रमणले पर्साको ठाेरीमा श्रीमान श्रीमती घाइते
+
-

वीरगञ्ज- भालुको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका-३ रामनगरमा श्रीमान श्रीमती घाइते भएका छ्न्।

भालुको आक्रमणले रामनगरका बिबिलाल लोप्चन र उनकी श्रीमती सुकमाया तामाङ घाइते भएको पूर्व वडाध्यक्ष सूर्य लामाले जानकारी दिए।

जंगलबाट घाँस लिएर फर्कने क्रममा भालुले सुकमायालाई आक्रमण गरेको थियो। उनलाई बचाउन गएका उनका श्रीमान बबिलाल पनि भालुको आक्रमणमा परी घाइते भएको लामाले बताए।

जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान बिबिलालको अवस्था सामान्य रहेको छ।

घाइते दुवै जनाको नारायणी अस्पताल, वीरगञ्जमा उपचार भइरहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’