
देश सञ्चार
माघ २३, २०७९
अ
+
अ
अ
-
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ (निफ)को छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने छ। चैत २ देखि ६ सम्म चल्ने यस महोत्सवमा ९५ वटा चलचित्र प्रदर्शन हुने आयोजकले बताएका छन्।