
देश सञ्चार
३ years पहिले
अ
+
अ
अ
-
कोरोनाको समयमा गरिएको कोरोना बीमाबापतको भुक्तानी प्राधिकरणले अझै पनि पूरा गर्न सकेको छैन। अहिलेसम्म करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी भइसकेको उनले बताए। तर अझै पनि करिब १० अर्ब रुपैयाँ भुक्तानी बाँकी नै रहेको प्राधिकरणले बताएको छ।