कलाकार ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

कलाकार ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा
+
-

काठमाडौँ- कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले मोरङको बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको कार्कीले बताए।

हाल पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालयमा रहेको र छलफल भइरहेको उनले बताएका छन्। मिलापत्र भएको अवस्थामा उनलाई आजै छाडिने छ।

पकाउ परेका कलाकार ‘म्याकुरी’ उपनामले परिचित छन्। उनको आफ्नो युट्युब च्यानल छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?