
देश सञ्चार
फाल्गुन ४, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.०८ अंकले घटेको छ। यससँगै सूचक २०९०.४८ विन्दुमा आएको छ।
यस अवधिमा २ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १३ कम्पनीको ४५५ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल १८ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

