
देश सञ्चार
फाल्गुन ७, २०७९
अ
+
अ
अ
-
काठमाडौँ डिल्लीबजारमा रहेको भोजनगृहका मौलिक,परम्परागत जातीय वेषभूषासहितको नृत्य र नेपाली खाना (दाल,भात,तरकारी,अचार) भोजनगृहको प्रमुख विशेषता हुन्। पारिवारिक वातावरणमा नेपाली खाना र मनोरन्जन एकैसाथ लिन पाइने हुँदा एक पटक पुगेकाहरु फेरि पुग्ने चाहना राख्ने बस्नेतले विश्वास व्यक्त गरेका छन्।

