बुवाकाे हत्यापश्चात् छाेराले आत्महत्या देखाउन शव डाेरीमा झुन्डाए

बुवाकाे हत्यापश्चात् छाेराले आत्महत्या देखाउन शव डाेरीमा झुन्डाए
+
-

बुटवल- कपिलवस्तुमा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० वर्षीय मनिराम पासीले आफ्नै बुवा ६४ वर्षीय मगरे पासीको हत्या गरेको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रमुख कपिलजंग शाहीले बताए।

आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि हत्या गरेको र आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएको प्रहरीले जनाएको छ।

पासी र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। श्रीमतीसँग आपत्तिजनक अवस्थामा देखेपछि हत्या गरेको पासीले स्वीकार गरेको प्रहरीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?