
देश सञ्चार
फाल्गुन ११, २०७९
अ
+
अ
अ
-
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताउनुभएको हो ।