भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत

भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत
+
-

बुटवल- भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौँसम्मको १ हजार ४४ किलोमिटर साइकल यात्रामा निस्किएको ७ जना साइकलयात्रीको टोलीलाई बुटवलमा स्वागत गरिएको छ।

यात्रालाई पथिल ट्राभल र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले सहयोग गरेको छ। २० फेब्रुअरीमा दिल्लीस्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेबअरीमा नेपालको राजधानी काठमाडौँ पुग्ने लक्ष्य रहेको छ।

बुटवलमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका एमडी महेन्द्र न्यौपाने र म्यानेजर केशव बश्याल, रुपन्देही जिल्ला लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारीले उनीहरुलाई खादा र फूलमालाले स्वागत गरेका थिए।

टिममा दुई अफिसियल सहित ९ जना छन्। आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा सुरु गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?