कुशलले युएई सिरिजको अन्तिम खेल गुमाउने

कुशलले युएई सिरिजको अन्तिम खेल गुमाउने
+
-

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेल गुमाउने भएका छन्। सोमबार हुने युएई सिरिजको अन्तिम खेलमा घरेलु टोलीसँग अन्तिम खेल खेल्दै छ।

भुर्तेल ‘ग्रोइन इन्जुरी’ का कारण अन्तिम खेल गुमाउन लागेको क्यानले जनाएको छ।

युएईमा ओपनिङ गरिरहेका भुर्तेलको स्थानमा सन्दिप जोरालाई अन्तिम १४ मा राखिएको क्यानले जानकारी गराएको छ।

युएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रनको अर्धशतकीय इनिङ खेल्दै उनी प्लेअर अफ दी म्याच चुनिएका थिए। उक्त खेलमा नेपालले जित निकालेको थियो। तर त्यसपछिका दुई खेलमा भने उनी जम्न सकेका थिएनन्।

युएईविरुद्ध ५ रनमा आउट हुँदा पपुवा न्युगिनीविरुद्धको अर्को खेलमा डक आउट भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?