
देश सञ्चार
फाल्गुन २२, २०७९
अ
+
अ
अ
-
नेपालीहरूको हर्षोल्लासको पर्व होली। साेमबार बिहानैबाट देशभरका पहाडी भागमा होली पर्व मनाइँदैछ। आज सोमबार पर्यटकीय नगरी पाेखरामा पनि एक-अर्कालाई विभिन्न रङ लगाएर तथा शुभकामना दिएर हर्षोल्लास साथ हाेली पर्व मनाइएकाे छ।