सद्‌गुरुसँग टुँडिखेलमा सत्संग (तस्बिरहरु)

सद्‌गुरुसँग टुँडिखेलमा सत्संग (तस्बिरहरु)
+
-

काठमाडौँ- आध्यात्मिक गुरु सद्‌गुरु जग्गी बसुदेव बिहीबार बेलुकी काठमाडौँको टुँडिखेलमा झुल्किएका छन्।

काठमाडौँमा आयोजित लिंग भैरवी उत्सवका लागि सद्‌गुरु यहाँ आइपुगेका हुन्।

बिहीबार ठूलो संख्यामा उपस्थित दर्शकहरुमाझ सद्‌गुरुले लिंग भैरवीको प्राणप्रतिष्ठा गरेका हुन्।

लिंग भैरवी दिव्य स्त्रित्वको सबैभन्दा उग्र अभिव्यक्तिका रुपमा लिइन्छ।

यस अवसरमा भक्तजनहरुले सद्‌गुरुसँग सत्संग पनि गरेका थिए।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?