आरआर क्याम्पसमा खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

आरआर क्याम्पसमा खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ
+
-

काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार क्याम्पसभित्र खुकुरी बोकेर प्रवेश गरी आक्रमण गर्न खोज्ने एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन्।

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा चन्द खुकुरीसहित प्रवेश गरी आक्रमण प्रयास गरेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?