नेपाललाई पहिलो पहिलो सफलता

नेपाललाई पहिलो पहिलो सफलता
+
-

काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट- लिग २ मा नेपालले पिएनजीविरुद्ध पहिलो विकेट हात पारेको छ।

जारी सिरिजको अन्तिम खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि ललित नारायण राजवंशीले पहिलो विकेट दिलाएका हुन्।

सोमबार टियू मैदान कीर्तिपुरमा सुरु भएको खेलमा खेलमा नेपाललाई ३.४ ओभरमा पहिलो सफलता हात लागेको हो।

ओपनर किपलिङ्ग डोरिगा २ रनमा पेभिलियन फर्किएका हुन्। विश्वकप अभियानलाई थप नजिक पार्नका लागि जित्ने लक्ष्य सहित मैदानमा उत्रिन लागेको हो।

नेपालले आइतबार युएईविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। गुल्सन झाको स्थानमा करणक केसीलाई प्लेइङ ११ मा सहभागि गराएको छ। अन्य खेलाडीमा भने कुनै परिवर्तन भएको छैन।

नेपालका कप्तान रोहितले पहिले टस दुई खेल अगावै एकदिवसीय वरीयता पक्का गरेको नेपालका लागि अबको एकमात्र लक्ष्य बाँकी दुबै खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउनु हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?