
देश सञ्चार
चैत ४, २०७९
अ
+
अ
अ
-
राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन्। कारगेटविनानै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नु भयो। त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन्।