अ
+
अ
अ
-
ओली विनयमोहन क्वात्रा या सामन्त गोयलसँग अलग वार्ता गर्न र उनीहरुका सुझाव मान्न तयार छन्। तर, मुलुकमा शान्ति प्रक्रिया तथा बृहत् शान्ति सम्झौताबाट बाहिर राखिएको या द्वन्द्वमा ‘माओवादी’ छापामार पनि नेपाली नै हुन् र उनीहरुलाई मार्न हुन्न भन्ने राजा या राजसंस्थासँग वार्ता गर्न तयार देखिँदैनन्। तथ्यलाई विवेचना गर्न विवेक, साहस र चरित्र आवश्यक हुन्छ, जुन माओवादी नेतृत्वमा त छैन नै तर अरुमा पनि देखिएन।