
देश सञ्चार
चैत १२, २०७९
अ
+
अ
अ
-
वैवाहिक बलात्कार मुद्दामा मेलमिलाप हुने, उन्मुक्ति पाउने व्यवस्था छैन। मुद्दा दर्ता भइसकेपछि प्रमाणले अपराध पुष्टि गरेको खण्डमा पीडितले बयान फेरेको अवस्थामा पनि कसूरदातालाई सयाज हुने कुरामा दुईमत छैन। वैवाहिक बलात्कारसँग सम्बन्धित रहेर अधिवक्ता तथा नेपाल ल क्याम्पसकी उपप्राध्यापक बिष्णु बस्याल (पौडेल) सँग गरिएको कुराकानी ।

