थ्री नेसन्स कप फुटबलः भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा (तस्बिरहरु)

थ्री नेसन्स कप फुटबलः भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा (तस्बिरहरु)
+
-

काठमाडौँ – भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो।

खेलमा भुटानले सुरुवाती अग्रता लिएको थियो। खेलको २० औँ मिनेटमा भुटानका तेन्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

नेपालले एक गोल फर्काउन ९० मिनेटसम्म कुर्नुपर्‍यो। नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

भुटानसँगको बराबरीसँगै नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले फाइनलमा लाओसको सामना गर्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष