नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काले गरे पदभार ग्रहण (तस्बिरहरु)

नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काले गरे पदभार ग्रहण (तस्बिरहरु)
+
-

काठमाडौँ– नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका मन्त्रीहरुले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने क्रम जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कासहित ११ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ पछि उपप्रधानमन्त्री खड्काले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण पश्चात आफूले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको भन्दै राष्ट्रको सुरक्षाको लागि प्रतिवद्ध भएर काम गर्ने उनले उल्लेख गरेका छन्।

तस्बिरहरु:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष