‘कोशी प्रदेश’ को नाम पुन: नामाकरण गर्नुपर्ने भन्दै विरोध प्रदर्शन (तस्बिरहरु)

‘कोशी प्रदेश’ को नाम पुन: नामाकरण गर्नुपर्ने भन्दै विरोध प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ- ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

‘कोशी प्रदेश’ नाम खारेज गरी पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी भएकाहरुले पहिचानसहितको नाम राख्नुपर्ने, ‘कोशी प्रदेश’ खारेज गर्नुपर्ने, संघियता पुन: सिमाङ्कन गर्नुपर्ने, पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्नुपर्ने लगायतको माग राखेका छन्।

फागुन १७ गते प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव पास गरेको थियो। प्रदेशको नामाकरणसँगै पहिचान पक्षधरहरु आन्दोलित भएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष