मन्त्री रञ्जिता श्रेष्ठले गरिन् भूमिव्यवस्था मन्त्रालयमा पदभार ग्रहण

मन्त्री रञ्जिता श्रेष्ठले गरिन् भूमिव्यवस्था मन्त्रालयमा पदभार ग्रहण
+
-

काठमाडौँ- विस्तारित मन्त्रिपरिषद्‌मा भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्।

शुक्रबार दिउँसो उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का सहित ११ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रकाश शरण महत–अर्थमन्त्री ,रमेश रिजाल –उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, सिता गुरुङ –शहरी विकास मन्त्रालय  नारायणकाजी श्रेष्ठ–उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत–ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा नियुक्त भएका छन्।

अमनलाल मोदी–संघीय मामिला तथा सामान्य प्रशासन,बेदुराम भुसाल –कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,अशोक राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शरद सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिन्द्र राय यादवले – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्री रञ्जिता श्रेष्ठले पदभार ग्रहण गरेका तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष