नेपालले फर्कायो बराबरी गोल

नेपालले फर्कायो बराबरी गोल
+
-

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले खेल पुन बराबरीमा ल्याएको छ।

आयुष घलानले २४ औ मिनेटमा बराबरी गोल फर्काएका हुन्।

उनले एरिक विष्टको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरु भएको स्पर्धामा नेपाल दबाबमा रहँदा १७ औ मिनेटमा साङ्भिले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै लाओसलाई अग्रता दिलाएका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु दर्शकमाझ नेपाल सुरुवातमानै पछि परेको हो।

नेपालले आज सुरुवाती ११ मा तीन खेलाडी परिवर्तन गर्दै सुरुवात गरेपनि गोल खान पुगेको हो।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।

तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष