अधिवक्ता अर्यालका अनुसार चेक अनादरको विषयमा विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार कानुनी उपचार खोज्न सकिने व्यवस्था छ। बैंकिङ कसुर तथा सजाय निर्धारण ऐनले पनि पर्याप्त रकम नहुँदानहुँदै चेक काट्न नहुने व्यवस्था गरे पनि कसुरको स्पष्ट परिभाषा भने गरेको छैन। यस्तो कसुरमा विनिमयपत्र ऐनअनुसार भुक्तानी पाउने व्यक्तिले चेकमा उल्लिखित रकम र ब्याजसमेत पाउने व्यवस्था छ। कसुरमा तीन महिनासम्म कैदसमेत हुन सक्नेछ।
पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? कानुनमा के छ?
अ
+
अ
अ
-