
देश सञ्चार
चैत २०, २०७९
अ
+
अ
अ
-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न रहेको बताएका छन्। चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएपछि उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले दाेस्राेपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए।

