
देश सञ्चार
चैत २२, २०७९
अ
+
अ
अ
-
पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधवार उहाँ त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्। शारीरिक अशक्त रहनुभएका उनका दुवै खुट्टा छैनन्।

