
देश सञ्चार
चैत २५, २०७९
अ
+
अ
अ
-
मुलुकमा स्पष्ट जनमत नभएको, २७५ को संसदमा ३२ स्थान मात्र हासिल गरेको तथा सत्ताकै अभिष्टका साथ बनेको समीकरणकै कारण प्रधानमन्त्री बनेको व्यक्तिसँग समग्र मुलुकको नाममा कुनै सहमति तथा सन्धिमा हस्ताक्षर गर्ने छुट हुनु हुँदैन।

