स्वर्णिमलाई लौरोको समर्थन

स्वर्णिमलाई लौरोको समर्थन
+
-

पोखरा – तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले समर्थन गर्ने भएको छ।

लौरोका उम्मेदवार विष्णु पराजुलीले उम्मेदवारी निष्क्रिय पार्दै समर्थन गर्ने निर्णय गरेका हुन्।

राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त अर्थविद भएको र उनको आवश्यकता हालको अवस्थामा संसदमा रहेकाले समर्थन गरेको पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आइतबार मात्रै राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन्।

उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दिएका थिए। मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच हुने देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?