
देश सञ्चार
चैत २९, २०७९
अ
+
अ
अ
-
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँगको अडियो संवादबारे विरोधाभाषी प्रतिक्रिया दिएका छन्। उनले अहिले अडियो एडिटिङ गर्नसकिने बताउँदै आफ्नो नभएको संकेत गरे पनि जनवरीको अडियो अहिले ल्याएर आफूलाई फसाइएको टिप्पणी पनि गरेका छन्।

