नेपालगञ्जमा चार जनामा देखियाे कोरोना संक्रमण

नेपालगञ्जमा चार जनामा देखियाे कोरोना संक्रमण
+
-

नेपालगञ्ज – भारतबाट आएका चार जनालाई कोरोना पुष्टि भएको छ। नेपालगञ्ज नाकामा शनिबार जाँच गरिएका एक सय दुई जनामध्येमा चार जनालाई कोरोना भएको हो।

उनीहरु भारतको विभिन्न शहरबाट आएका हुन्। भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा कोरोना जाँच गर्ने गरिन्छ। कोरोना पुष्टि भएकालाई सम्झाएर पठाउने गरिन्छ। भारतमा कोरोनाका संक्रमित बढेसँगै नेपालमा त्यसको असर देखिएको छ। कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भारतमा काम गर्न जाने नेपालीमा घर फर्किदा कोरोना संक्रमण देखिने गरेको छ।

भारतबाट फर्किने नेपालीलाई जाँच गर्न नेपालगञ्ज नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ। २०७७ सालमा स्थापना गरिएको हेल्थ डेस्कले एक लाख बढीको जाँच गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?