२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
+
-

काठमाडौँ- लागूऔषध कोकिनसहित २ जना विदेशी नागरिकहरु पक्राउ परेका छन्।

१ के.जी. ८० ग्राम कोकिनसहित उनीहरुलाई लागूऔषध अनुसन्धान ब्यूरोले ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा उत्तर प्रदेश ठेगाना भएका ५१ बर्षीय रविन्द्रकुमार पारासर र उनलाई सहयोग गर्ने केन्याका नगरिक ६३ बर्षीय पिलिशिला वान्जा निदिरितु रहेका छन्।

भारतीय नागरिक पारासरको  पिठ्युँमा रहेको कालो रंगको झोलाभित्र लुकाइराखेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाई राखिएको अवस्थामा कोकिन १ के.जी ८० ग्रामसहित पक्राउ परेका हुन्। त्यस्तै उक्त लेडिज ब्याग भारतीय नागरिकलाई दिने केन्याका नागरिक पक्राउ परेको ब्युरोले जनाएको छ।

उनीहरुबाट २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको कोकिन बरामद भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?