तनहुँ–१ मा हालसम्म ४३ प्रतिशत मत खस्यो

तनहुँ–१ मा हालसम्म ४३ प्रतिशत मत खस्यो
+
-

पोखरा – उपनिर्वाचन भइरहेको तनहुँ क्षेत्र नम्बर १ मा हालसम्म झण्डै ४३ प्रतिशत मत खसेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ५२ हजार ६२९ मत खसेको छ। उक्त क्षेत्रमा कुल मतदाता संख्या १ लाख २३ हजार ३०५ रहेको छ। जसमध्ये महिला ६३ हजार ७६५ र पुरुष मतदाता ५९ हजार ५४० छन्।

अझै ७० हजार ६७६ मत खस्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?