तनहुँ १ः गन्न बाँकी मत १७ हजार, स्वर्णिमको अग्रता १० हजारले

तनहुँ १ः गन्न बाँकी मत १७ हजार, स्वर्णिमको अग्रता १० हजारले
+
-

पोखरा – तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार १५४ मतान्तरले अग्रता कायम गरेका छन्। अब १७ हजार ६९० मत गन्न बाँकी छ।

हालसम्म ३१ वडाको ४६ हजार ६७ मत गणना सकिएको छ। स्वर्णिमले २३ हजार ९६६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनालले भने जम्मा ६ हजार ७९५ मत पाएका छन्।

तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको थियो। ४२ वडामध्ये अब ११ वडाको गणना गर्न बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?