गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेद्वारा दाबी पेश

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेद्वारा दाबी पेश
+
-

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले दाबी पेश गरेका हुन्।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरेर ३५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सरकार गठनका लागि आह्वान गरेका थिए। ३ दिनको म्याद दिएर गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका गरेका हुन्।

धारा २ मा प्रदेश सभामा कुनै एक दलको प्रष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। सोही धाराअनुसार यसअगाडि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते सरकार ढल्यो। उनी पुस २५ गते मुख्यमन्त्री बनेका थिए।

केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?