लुम्बिनी प्रदेश: नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

लुम्बिनी प्रदेश: नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ
+
-

बुटबल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित ४ जना मन्त्रीले शुक्रबार शपथ लिएका छन्।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता चौधरीसहित नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोष कुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पहिलो चरणमा मन्त्री बनेका हुन्।

बुटवलस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री चौधरी दाङ ३ (क) बाट निर्वाचित भएका थिए।

मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख), पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (क) र चौधरी बर्दिया २ (ख) प्रदेशसभा क्षेत्र २ बाट गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका थिए।

तीनै जना मन्त्रीहरूले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।

दलहरूबीच मन्त्रालयको भागवण्डा नमिल्दा अरू मन्त्रीको शपथ हुन सकेन।

थप तस्बिरहरू: सीपी खनाल 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?