
रविन आचार्य
बैशाख १७, २०८०
अ
+
अ
अ
-
नागरिकता ऐन, २०६३ को दफा २१ मा कुनै विदेशीले नेपाली नागरिकता लियो भने वा झुट्टा व्यहोरा देखाएर नागरिकता लियो भने १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। नेपालीले झुट्टा विवरण दिएर नागरिकता लिएमा भने १ वर्षदेखि ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवाना लिने व्यवस्था छ।

