त्रिवि क्रिकेट मैदानमा दर्शकले आफै उठाए फोहोर (तस्बिरहरु)

त्रिवि क्रिकेट मैदानमा दर्शकले आफै उठाए फोहोर (तस्बिरहरु)
+
-

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियु मैदानमा जारी नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण आज स्थगित भएको छ।

युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा खेल रोकिएको छ। बाँकी खेल मंगलबार हुनेछ।

वर्षाले खेल रोकिएपछि पनि पुनः सुरु हुने आशामा दर्शकले छाता ओढेर अन्तिम समयसम्म प्रतिक्षा गरेका थिए। यस्तै, अन्तिममा दर्शकले क्रिकेट मैदानको फोहोरसमेत आफैले उठाएका छन्।

दर्शक बस्ने ठाउँमा जम्मा भएको फोहोर उनीहरु आफैले संकलन गरेका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष