
देश सञ्चार
बैशाख २४, २०८०
अ
+
अ
अ
-
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण संसद प्रवेश गरेको छ। आइतबार बजेट अधिवेशनको पहिलो दिनमै नक्कली शरणार्थी बनाएर ८८५ जनालाई ठगेको विषयले दुवै सदनको बैठक तात्यो।

